बिद्यालय बन्द



बेइजिंग, (एजेन्सी)।

हंगकंगमा बढ्दै गइरहेको राजनीतिक अस्थिरताका कारण स्थानिय प्रशासनले विहिावार त्यहाँका किन्डरगार्टेन देखि लिएर सम्पूर्ण बिद्यालय बन्द रहने बुधवार जनाएको छ।

अघिल्लो रात मा एउटा प्रमुख विश्वविद्यालयमा प्रर्दशनकारी र प्रहरीबिच ठूलो भिडन्त भएको थियो भने बुधवार पनि सरकार विरोधि प्रदर्शन जारी रहेको छ।

चाइनिज युनिभर्सिटी अफ हंगकंगमा प्रदर्शनकारीहरुले आगजनि गर्दै पेट्रोल बम पहार गर्न थालेपछि प्रहरीले तिनीहरु माथि अश्रुग्यास र रबरको गोली प्रहार गरेको थियो। शिक्षिा विभागले सुराक्षाका कारण बिद्यालयहरु बन्द गरिन लागेको जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्