एलए टेनिस सुरु



नेपाल समाचारपत्र, काठमाडौं।
लिटिल एन्जल्स स्कुल (एलए) को आयोजनामा १२ औं अन्तरविद्यालय जुनियर खुला टेनिस प्रतियोगिता आइतबारदेखि देखि सुरु भएको छ।
पहिलो दिन आयोजकतर्फ यु १२ ब्वाइजमा सन्देश शाह र राजीव शाह तथा यु १४ गल्र्समा सुभाङ्गीलक्ष्मी शाहले जित हात पारेका हुन्।

प्रतिक्रिया दिनुहोस्