कूटनीतिक तवरले सीमा विवाद सुल्झाउनुपर्छः पूर्वप्रधानमन्त्री भट्टराई



न्युज अफ नेपााल, काठमाडाैँ ।

पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले सीमा विवाद कूटनीतिक तवरले नै सुल्झाउनुपर्ने सुझाव दिएका छन्।

प्रधानमन्त्रीले शनिबार बोलाएको सर्वपक्षीय बैठकमा सहभागी भएर बाहिर निस्किएका भट्टराईले भने, ‘लिपुलेक, कालापानी हाम्रो भूमि हो र सरकारले कुटनीतिक तवरले नै सीमा विवादहरू हल गर्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस्