राष्ट्रपति भण्डारीद्धारा चेस प्रतियोगीताको उद्घाटन (फोटोफिचर)



न्युज अफ नेपाल, काठमाडौं ।

मदन भण्डारी मेमोरियल एसियन एमेच्योर चेस च्याम्पियनसीपको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार गर्नुभएको छ । बुढानिलकण्ठ स्थित पार्क भिलेज रिसोर्टमा आयोजित एक कार्यक्रमकाबीच चेसको गोटी चालेर उहाँले उद्घाटन गर्नुभएको हो ।

फोटोः उज्जोल डंगोल, नेपाल समाचारपत्र, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्