नारायणीमा हामफालेका युवकको शव भेटियो



चितवन । नारायणी नदीको पुलबाट हाम फालेका दुईजनामध्ये एक जनाको शव भेटिएको छ, एक जना अझै वेपत्ता छन् ।

आइतबार अपरान्ह ४ बजे नारायणीको पुलबाट नदीमा हामफालेका ३०/३१ वर्षका युवकको शव भेटिएको इलाका प्रहरी कार्यालय नारायणगढले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्