चक्रपथ विस्तारका लागि नारायण गोपाल चोकका ४० घर हटाउनुपर्ने



काठमाडौ ।

चाबहिल चक्रपथ विस्तारमा नारायणगोपाल चोक आसपासका ४० घर हटाउनुपर्ने भएको छ।

चक्रपथ विस्तकारको दोस्रो चरणमा कलंकीदेखि चाबहिल धोबीखोलासम्म ११.६ किमि सडक विस्तार हुने भएको हो।काठमाडौं उपत्यका विकास प्राधिकरणले गरेको प्रारम्भिक सर्वेक्षणले यस्तो देखाएको हो।

प्रतिक्रिया दिनुहोस्