कमल थापाले चाईनामा पहिलो खेल जिते



काठमाडौँ । राप्रपा अध्यक्ष कमल थापा चिनको सेन्जेन शहरमा आजदेखि सुरु आइटिएफ सेन्जेन अन्तराष्ट्रिय सिनियर सर्किटको पहिलो खेलमा चिनको ओउ सिहाङलाई ६-०,६-० मा पराजित गर्दै बिजयी भएका छन् ।

 

थापाद्वारा नेपाल भ्रमण बर्ष (२०२० लेखिएको जर्सी लगायर खेल खेलेका थिए । पुर्ब उपप्रधानमन्त्री समेत रहेका थापाले नेपाल भ्रमण बर्ष (२०२० लेखिएको जर्सी लगायर खेल खेलेको राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्