राजधानीको न्युरोडमा तिहार लागेपछि देखिएको भिडभाड (फोटो फिचर)



न्युज अफ नेपाल.काठमाडौं।

नेपालीहरुको दोस्रो ठूलो चार्ड तिहार आजदेखि शुरु भइसकेको छ । तिहारकै लागि किनमेल गर्नेहरुको भिडले बजार छपक्कै छोपेको छ ।

यसै सन्दर्भमा सधैं झैं भिडभाड हुने राजधानीको न्युरोडमा तिहारका सामानहरु माला, विजुलीबत्ती, भाईमसला, लक्ष्मीपूजाका सामानहरु तथा माटाका भाँडा र फलफूल विक्रि गर्ने र खरिद गर्नेहरुको भिड ज्यादै नै छ । हेरौं न्युरोडमा तिहारको चहल पहल फोटो फिचर सहित ।

 

तस्वीर : ज्ञानमणि नेपाल ‘कालोटोपी’

प्रतिक्रिया दिनुहोस्