अत्याधुनिक सुविधासम्पन्न भवन निर्माण गर्दै नर्भिक हस्पिटल, भूमिपूजा सम्पन्न (फोटोफिचर)



न्युज अफ नेपाल, काठमाडौँ ।

विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको नर्भिक इन्टरनेसनल हस्पिटलले थप सुविधाका लागि अत्याधुनिक सुविधासम्पन्न भवन निर्माण गर्ने भएको छ । भवन निर्माणको कामलाई आरम्भ गर्दै हस्पिटलले शुक्रबार दिउँसो १ बजे भूमिपूजा सम्पन्न गरेको छ ।

यसका साथै सो अवसरमा हस्पिटलले विशेष समारोहको आयोजना समेत गरेको थियो ।

तस्वीर : उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्