सुनको मूल्यमा २ सयको गिरावट



नेपाल समाचारपत्र, काठमाडौं।

नेपाली बजारमा मंगलबार सुनको मूल्यमा २ सय रुपियाँको गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाल सुन प्रतितोला ७० हजार २ सय रुपियाँमा कारोबार भएको छ।

सोमबार भने छापावाल सुन प्रतितोला ७० हजार ४ सय रुपियाँमा कारोबार भएको थियो।मंगलबार तेजावी सुन प्रतितोला ६९ हजार ९ सय रुपियाँमा कारोबार भएको छ। महासंघका अनुसार मंगलबार चाँदी प्रतितोला ८ सय ५० रुपियाँमा कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्