चिनबाट १७ करोड ओखर आयात



सरस्वति न्यौपाने, रसुवा ।

नेपाल ओखर उत्पादनमा कमी आएपछि चिनको केरुङबाट १७ करोड ६३ लाख १९ हजार ३ सय ८८ मुल्य बराबरको ओखर आयात भएको छ ।
भन्सार प्रमुख पुण्य विक्रम खड्का को अनुसार रसुवागढी नाका हुँदै चिनको केरुङबाट चिनियाँ ओखर २०७४ साउन देखि २०७६ असोज मसान्त सम्म ७ लाख ५० हजार आठ सय ६८ के.जि. ओखरको यति रकम उठेको हो ।

उनका अनुसार आयात भएको ओखर मध्ये ७२.५२ प्रतिशत अर्थात ५ लाख ४४ हजार ५ सय ३६ के.जि. छोएको ओखर रहेको छ । भने २ लाख ६ हजार ३ सय ३२ के.जि. ओखर नछोडाएको आयात भएको हो ।

प्रतिक्रिया दिनुहोस्