मन्त्रिपरिषद् हेरफेर गर्दै प्रधानमन्त्री ओली



प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेका छन् । पार्टीका अर्का अध्यक्ष पुष्मकमल दाहालसँगको परामर्शमा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्न लागेको बताईएको छ ।

ओलीले सोमबार दाहालसँग यो विषयमा बालुवाटारमा झन्डै दुई घण्टा वार्ता गरेका थिए । ओलीले ६ मन्त्री हेरफेर गर्न सक्ने बालुवाटार स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्