समता लघुवित्तको हकप्रद बिक्रीमा



समता लघुवित्त वित्तीय संस्थाको दुई सय प्रतिशत हकप्रद शेयर बिक्री खुला भएको छ। कम्पनीले भदौ ३१ गतेसम्म कायम शेयरधनीका लागि १ शेयर बराबर २ शेयरको अनुपातमा १२ लाख १३ हजार ४४० कित्ता हकप्रद शेयर बिक्री खुल्ला गरेको छ।

समता लघुवित्तले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ६ करोड ६ लाख ७२ हजारको आधारमा १५ प्रतिशत बोनस शेयर र १६ दशमलव ५८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ।

प्रतिक्रिया दिनुहोस्