एभरेष्ट बैंकद्वारा २५ प्रतिशत लाभांश प्रस्ताव



एभरेष्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। असोज २६ गते सम्पन्न बैंकको सञ्चालक समितिको बैठकले २० प्रतिशत नगद र ५ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने करसहित लाभांश घोषणा गरेको हो।हाल बंैकको चुक्ता पुँजी ८ अर्ब ६ करोड ६८ लाख ६३ हजार ६६९ रुपियाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्