चिनियाँ राष्ट्रपति सीको भव्य स्वागत (फोटोफिचर)



काठमाडौँ । चीनका राष्ट्रपति सी चिनफिङ सवार विशेष विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयानुसार ठीक ४ः४५ बजे अवतरण भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँको स्वागत गर्नुभएको छ ।

तस्वीरः उज्जल डंगोल /अनिल आंदेम्बे

 

प्रतिक्रिया दिनुहोस्