चिनियाँ राष्ट्रपति जिनपिङसंग रात्रीभोजमा सहभागी हुने नेताहरुलाई कडा अनुशासन

सातबुँदे शर्त यस्ता छन्



न्युज अफ नेपाल, काठमाडौँ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङसंग रात्रीभोजमा सहभागी हुने राजनीतिक दलका नेताहरुले कडा अनुशासनमा रहनुपर्ने भएको छ । राष्ट्रपति विद्यादेवि भण्डारीले शनिबार साँझ सोल्टी होटलमा आयोजना गरेको रात्रीभोजको व्यवस्थापनको पाटो भने परराष्ट्र मन्त्रालयले सम्हालेको छ ।

भोजका लागि परराष्ट्रले सहभागीलाई निम्तोकार्ड पठाईसकेको छ । भोजमा सहभागी हुने नेपालीलाई ७ वुँदे शर्त राख्दै नियमभित्र वस्नुपर्ने शर्त पनि पहिले नै पठाईसकेको छ ।

भोजका लागि निम्ता पाएपनि सहभागी हुने नहुने पनि पहिले नै जानकारी दिनुपर्ने, मोवाइल फोन स्वीच अफ गर्नुपर्ने देखि तस्विर लिन नपाउने सम्मका शर्त परराष्ट्र मन्त्रालयले पठाएको निम्तो कार्डमै नथ्थी गरिएको छ ।

सातबुँदे शर्त यस्ता छन् ।

प्रतिक्रिया दिनुहोस्