मृत अवस्थामा दुई को फेला



न्युज अफ नेपाल, काठमाडौं ।

खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ धोद्रे बस्ने ३१ वर्षीया दाल कुमारी राई छिमेको घरमा बिहीबार बिहान मृत अवस्थामा फेला परेकी छन् ।

संखुवासभाको सिलिचोङ गाउँपालिका–१ चिवा बस्ने ३० वर्षीय राम कवित राई बिहीबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

सोमबार बिहान सिसुवा खोला तर्ने क्रममा खोलाले बगाई बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्