सिरहामा झडप हुँदा १६ जना गम्भीर घाइते



न्युज अफ नेपाल, सिरहा ।

सिरहामा मुस्लिम समूदायका दुई पक्षबीच झडप हुँदा १६ जना गम्भीर घाइते भएका छन्

बुधबार सिरहाको सरस्वरमा उक्त झडप भएको हो । झडपले सरस्वरको अवस्था तनाव ग्रस्त भएको बताइएको छ । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्