प्राइम बैंकको बोनस सूचीकृत



काठमाडौं, नेस ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार प्राइम कमर्सियल बैंकको बोनस शेयर सूचीकृत भएको छ। कम्पनीको १ करोड २८ लाख ५३ हजार २७८ दशमलव १९ कित्ता बोनस शेयर सूचीकृत भएको हो।

कम्पनीले आव २०७४ / ७५ को नाफाबाट १६ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्