पाणिनीलाई उपाधि



काठमाडौं, (नेस) । बोधि सदनलाई २–१ गोलले पराजित गर्दै पाणिनीले दोस्रो अन्तरविद्यालय फाइभ ए साइड शिक्षक फुटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ।

एनप्याब्सन कागेश्वरी मनोहरा नगर कमिटीद्वारा आयोजित प्रतियोगिताको विजेताले १५ हजार मूल्यको खसी तथा दोस्रोले १३ हजार मूल्यको खसी पुरस्कार स्वरूप पाए।

प्रतिक्रिया दिनुहोस्