‘मुलको पानी’मा पल शाहको जोडी हेर्नुहोस्



अनिल खत्री,गुल्मी । दशैं पर्वको मुखैमा गायिक कल्पना कुसुमको मुलको पानी भित्र जवानी पोखिएको छ । यो जवनाी वास्ताबिकता नभइ सर्बजनिक भएको गीतमा हो ।गीत संगीतको क्षेत्रमा अब्बल गायिका कल्पना कुसुमको ‘मुलको पानी’ सार्बजनिक भएको छ ।

यस्तै एउटा यथार्थ कथा बस्तु हालै सार्बजनिक गरिएको कल्पनाको ‘मुलको पानी’ बोलको गीतमा भेटाउन सकिन्छ । गायिक कल्पना र बालकृष्ण पाण्डेको सुमधुर स्वर रहेको गीत राजकुमार बगरको लय शब्द रहेको छ ।युवा पिढिहरुको मनो भावलाई टपक्कै टिपेर तयार गरिएको गीतमा माया लगाउन मन भएको कथा खोलिएको छ ।

गीतको सुरुमै भनिएको मुलको पानी बगेर जाने, फूलको वास्ना हावामै हराउने जवानी यसले एउटा समयको गीतमा माया प्रेमका शब्द भाव समेटिएको छ । गीतमा माया प्रेम लगाउन मन भएको कथा बस्तु समेटिएको छ ।

जुगजाने माया लगाउन मन भएको मनोभाव व्यक्त गरिएको कथा बस्तुमा गीत सर्बजनिक भएको गायिक कल्पना कुसुमले बताइन् ।माया लगाउन मन भएको र मन मराउनेको प्रतिक्षामा रहेको कथा बस्तु गीतमा उल्लेख छ ।

मन भित्रको साथी कहाँ होला कस्तो होला भन्ने कौतुहलता भएको कथा बस्तु पनि गीत रहेको गायिका कुसुमले बताइन् ।माया प्रेममा आधारित कथा बस्तुमा तयार गरिएको गीत धेरै दर्शक श्रोताले मन पराउने कुसुमको भनाई छ ।

गीत कल्पना कुसुम नामको आफ्नै यूट्युव च्यानबाट सार्बजनिक गीतमा पल शाहा र स्मारिका कुँवर अभियनय रहेको छ । गीत बि स्टार फिलिल्सले बजार व्यवस्थापन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्