आजको सुनचाँदीको बजारभाउ



न्युज अफ नेपाल, काठमाडौं ।
आज सुन प्रतितोला ७१ हजार ३ सय २ रुपैयाँमा कारोबार भइरहेको छ । गत दिन पनि ७१ हजारको वरीपरी कारोबार भएको सुन आज ७१ हजार ३ सय २ रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ७१ हजार ४ रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला ८ सय ७५ रूपैँयामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्