सरकारी थैलीको दुरूपयोग  



‘हतपतको काम लतपत’ अर्थात् हतारमा गरिएको काम लथालिंग, भताभुंग हुन्छ भन्ने कुरा आम नेपालीलाई थाहा छ। सरकारी कार्यालयको लथालिंथ र भताभुंग शैली नेपालीका लागि नौलो होइन।

पशु सेवा विभागले उपभोक्तालाई लक्षित गर्दै तयार पार्या प्रचार सामग्रीले सरकारी शैली कति भताभुंग हुन्छ भन्ने कुरो दूधको दूध पानीको पानी पार्या छ।

मासु स्वच्छ र स्वस्थ खाऊँ भन्ने आशयको प्रचार सामग्रीमा नेपालको राष्ट्रिय जनावर गाईलाई पनि मासुको स्रोतका रूपमा समेटेपछि सरकारी कार्यशैली प्रस्ट भा’छ। बाँकी कुरा तस्वीरबाटै बुझौं।

प्रतिक्रिया दिनुहोस्