शिक्षक फुटबल हुने



काठमाडौं, (नेस)।एनप्याब्सन कागेश्वरी मनोहरा नगरपालिका कमिटीको आयोजनामा दास्रो अन्तरविद्यालय फाइभ ए साइड शिक्षक फुटबल प्रतियोगिता असोज १० गते हुने भएको छ।

करिब ७० हजार खर्च हुने प्रतियोगितामा १६ टिमको सहभागिता हुनेछ। विजेताले खसी तथा उपविजेताले भाले पुरस्कार पाउने छ।

 

 

प्रतिक्रिया दिनुहोस्