‘धानको चामल धानैको चिउरा’ मा निखिल



बद्री पंगेनी, चन्द्र शर्मा र कला लम्सालको स्वरमा रहेको गीत ‘धानको चामल धानैको चिउरा’ सार्वजनिक भएको छ । रमेश बि.जी को शब्द र तीलक ओलीको सङ्गीत रहेको उक्त गीतको भिडियो सार्वजनिक भएको छ ।

शिव बिकको निर्देशन र कोरियोग्राफि रहेको गीतको भिडियोमा नेपाली सिने जगतका प्रख्यात नायक निखिल उप्रेती र कला लम्सालको अभिनय रहेको छ । यस्तै अरोन अशोक कुमारको छायाँकन रहेको उक्त भिडियो सार्वजनीक भए लगत्तै दर्शक माझ लोकप्रीय भएको छ ।

गीतमा रहेको शब्द लगाएत गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ ।

प्रतिक्रिया दिनुहोस्