संविधान दिवसमा पाण्डव र कौरवको कौशल युद्ध



ललित सिंह, बझाङ । दाँया हातमा तरवार बाँया हातमा ढाल बोक्दै संविधान दिवस मनाउने क्रममा यहा सति युगमा महाभारतको युद्व कौसलको प्रस्तुति गरिएको छ ।

जनताको हितमा लेखिएको नेपालको संविधान २०७२ लाई संरक्षण गर्न हामी जस्तो सुकै बलिदान दिन पनि तयार छु जसरी महाँभारतमा कौरवहरु संग युद्व लडेर पाण्डबले अधिकार लिएका थिए त्यसरी नै हामी प्रतिवद्व रहेको भन्दै संविधान दिवसमा युद्व कौलको प्रस्तुती गरिएको हो ।

संविधान दिवस २०७६ लाई मनाउन बिभिन्न कार्यक्रम गरेको भए पनि जयपृथ्बी नगरपालिका ३ हेन्तवाडा बासिले पाँच पाण्डब खेलको माध्यम बाट पुष महिनामा खेलीने भुवा पुर्वलाई विशेष प्राथमिकता दिएर खेले पछि ईतिहांसमा महाँभारतको टेली सिरखलको सम्झना आएको जिल्ला समन्य समितिका अध्यक्ष खडक बहादुर खड्काले बताए ।

उनले बोल्दै भने जनताको रगत र पसिनाले र्वतमान संविधान २०७२ लेखिएको भए पनि यसमा केहि सुधार गनु पर्छ । नत्र भने आज खुशीले नाचनेहरु कुनै दिन यसको बिरोधका नउभेलान भन्न् सकिदैन । र्वतमान सरकारले जुनसकै निति अपन्यार भए पनि नेत्रबिक्रम चन्द्र बिप्लपलाई वार्तातमा ल्याउनु पर्छ ।

जनताको जनआदेशबाट जनताको लागी लेखेको संंविधानले जनताका सबै अधिकार पुरा गरि नेपालमा तिन तहको सरकार गठन भएको र ७ वटा प्रदेश स्थापन गरि देश बिकासमा लागेको बेला यसलाई कुनै पक्ष वाट पनि बिरोध गर्न नहुने संविधान सभा पूर्व सदस्य अफिलाल ओखेडाले बताए ।

उनले भने नेपाली जनताले संविधानको संरक्षण गनु पर्छ । कुनै पक्ष बाट संविधानको बिरोध गरेका अरिगालको गोला गए झै जाई लाग्नु पर्छ अधिकांस समय नेपाली कांग्रेसलाई गाली गर्न र्खच गरेका ओखेडकाले अहिले कांग्रैस प्रति पक्ष भएकोले उसलाई रुनु न हाँसनु भएको छ । बामपर्थिको सरकाले तिनै तहमा दुई तिहाईको सरकार देखेर बिभिन्न आरोप लगाएको भए पनि यो बिकास बिरोधि काम हो । माओबादी र एमाले मिलेर अहिले नेकपा भएको छ ।

नेपालको संबिधान २०७२ को सबै नेपालमा बस्ने धनी ,गरिब,बिभिन्न जातजाती,राजनितिदल,सर्वसाधारण जनताहरुमा एक नासले यो संबिधानको कार्यान्वयन होस् अनि मात्र देस लाई निमार्ण गर्नमा आफ्नो ज्यान आहुत्ति दिने अग्रजहरको आत्माले शान्ति पाउँने छ । सबै मा यहि छ संबिधान दिवसको हार्दिक मंगलमय शुभकामना ।

प्रतिक्रिया दिनुहोस्