जानकी मन्दिरमा बम राखेको आशंका



धनुषा । जनकपुरमा रहेको जानकी मन्दिर परिसरमा बम राखेको आशंका गरिएको छ । मन्दिर परिसरमा बम राखेको सूचना पाउँना साथ प्रहरीले सुरक्षा व्यवस्था कडा गरिरहेको छ ।

दिउँसो १२ बजेर १५ मिनेटको समयमा प्रहरीले मन्दिर खाली गराएर चेक जाँच गरिरहेको छ । तर यस विषयमा प्रहरीले केही भन्न मानेका छैनन् । चेक जाँच पुरा नभएसम्मका लागि सर्वसाधारणलाई मन्दिर परिसरमा प्रवेश निषेध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्