वैद्य एसियन कमिटीको सदस्य



काठमाडौं, (नेस)।अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष एवं नेपाल ओलम्पियक कमिटीका उपाध्यक्ष चतुरानन्द वैद्य एसियन टेबलटेनिस युनियनको जुनियर्स कमिटीको सदस्यमा चयन भएका छन्।

इन्डोनेसियामा जारी २४औं एसियन टेबलटेनिस प्रतियोगिताका दौरान भएको युनियनको कँंग्रेसले दक्षिण एसियाको तर्फबाट वैद्यलाई उक्त कमिटीमा चयन गरिएको हो।

 

प्रतिक्रिया दिनुहोस्