स्काईवर्थद्वारा ग्रान्ड छुट उत्सवे घोषणा



स्मार्ट अपलायन्सेस् प्रालि केएल दुगड ग्रुपअन्तर्गतको कम्पनीले दशैं तथा तिहारको अवसरमा स्काईवर्थ होम अपलायन्सेस्मा स्काइवर्थ ग्राण्ड छुट उत्सव सार्वजनिक गरेको छ।

यो क्याम्पेनको नारा स्काईवर्थ सँग सबै दंग ३० प्रतिशतसम्म छुट पाइ सबै फुरुङ” रहेको छ। यो क्याम्पेन अन्तर्गत ग्राहकहरूले हरेक स्काईवर्थ होम अपलायन्सेस्को खरिदमा ३० प्रतिशतसम्मको छुट प्राप्त गरेर यस चाडँपर्वलाई अझै विशेष बनाउन सक्नेछन्।

स्काईवर्थले नेपाली बजारमा घरेलु उपकरणहरू उपलब्ध गराउदै आइरहेको छ। ग्राहकहरूले यो ब्राण्डमार्फत नयाँ अनुभव बटुल्ने अवसर पाउनुका साथै यो चाडँपर्वलाई अझै विशेष बनाउन सक्नेछन् भन्ने स्काईवर्थको विश्वास रहेको छ।

प्रतिक्रिया दिनुहोस्