संविधान दिवसको अवसरमा दुई सय ८२ जनालाई माफी दिने



न्युज अफ नेपाल, काठमाडौं । सरकारले संविधान दिवसको अवसरमा शुक्रबार दुई सय ८२ जनालाई माफी दिने भएको छ ।

मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले संविधानको धारा २७६ अनुसार भीमबहादुर शेर्पासमेत दुई सय ८२ जनाको कैद माफीका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्