ट्रम्पलाई उत्तर कोरिया भ्रमणकाे निम्तो



उत्तर कोरिया । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उत्तर कोरिया भ्रमण गर्न निम्तो दिएको बताइएकाे  छ ।

कूटनीतिक श्रोतलाई उद्धृत गर्दै दक्षिण कोरियाली एक पत्रिकाकाे समाचार अनुसार किमले गत अगस्ट महिनामा ट्रम्पलाई उत्तर कोरिया भ्रमणको निम्तो दिएका हुन् ।

एक पत्रिकाका अनुसार अगष्ट महिनामा सर्वोच्च नेता किमले राष्ट्रपति ट्रम्पलाई पठाएको सन्देशमा सर्वोच्च नेता किमले ट्रम्पलाई उत्तर कोरिया भ्रमणको निम्तो दिएका हुन् ।

एजेनसी

प्रतिक्रिया दिनुहोस्