चीनभन्दा भारत अगाडि



पेरिस, (एजेन्सी)।अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले भारतको अर्थव्यवस्था बढ्ने अनुमानित दर अत्यन्तै कम भएको जनाएको भारतको अर्थव्यवस्था बढ्ने अनुमानित दर अत्यन्तै कम भएको जनाएको छ।

यद्यपि कम विकास दरका बावजुद भारतीय अर्थव्यवस्था चीनको भन्दा अगाडि रहने र विश्वको सबैभन्दा तीव्र विकास गर्ने ठूला अर्थव्यवस्था कायम रहने आईएमएफले जनाएको छ।

मौजुदा आर्थिक वर्षको पहिलो त्रैमासिकमा भारतको विकास दर विगत सातवर्षकै सबैभन्दा कम ५ प्रतिशत रह्यो। गतवर्ष यसै अवधिको विकास दर ८ प्रतिशत थियो। आइएमएफका अनुसार भारतको विकासदर ७ दशमलव २ प्रतिशत रहने छ।

प्रतिक्रिया दिनुहोस्