भारतको भोपालमा गणपति विसर्जनका क्रममा डुंगा पल्टियो, ११ जनाको मृत्यु



काठमाडौं – भारतको मध्य प्रदेशस्थित भोपालमा एउटा सानो तलाउमा शुक्रवार बिहान गणेश विसर्जन कार्यक्रम चलिरहेकै बेला दुई डुंगा पल्टिएका छन् ।

दुर्घटनामा परी ११ जनाको मृत्यु जनाईएको छ ।स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार, दुवै डुंगामा २० देखि २५ जना सवार रहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्