टप १ मा पार्नका लागी सहयोग गर्न दर्शक स्रोतालाई गायिका गिरीको अपिल



न्युज अफ नेपाल, काठमान्डौ । चर्चित लोक तथा दोहोरी गायिका भुमिका गिरीले दर्शक स्रोतालाई बिशेष अपिल गरेकी छन् । सातौं राप्ती म्युजिक अवार्डको सर्बोत्कृष्ट गायिका टप ५ मा पर्न सफल गायिका गिरीले आफुलाई टप १ मा पार्नका लागी सहयोग गर्न दर्शक स्रोतालाई अपिल गरेकी हुन् ।

बिभिन्न ६ म्युजिक अवार्ड हात पार्न सफल गायिका गिरीले यस पटकको सातौं राप्ती म्युजिक अवार्डमा पनि सर्बाेत्कृष्ट गायिकाको रुपमा टप १ मा दर्शक, स्रोताले ल्याउनेमा बिश्वास व्यक्त गरेकी छन् ।

उनको मायाकै पिरलो गित नोमिनेसनमा परेको छ । गायिका गिरीलाईलाई भोट गर्नका लागी मोबाइलको म्यासेज बक्समा गएर RMA १२० लेखेर ३४३४३ मा सेन्ड गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्