अनुष्का र बिराटको समुन्द्रमा मस्ती



बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीले समुद्र किनारमा रमाउदै गरेको आफ्ना तस्बिरहरु सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गरेका छन् । तस्बिरमा अनुष्का बिकिनीमा देखिएकी छिन् । अभिनेत्री अनुष्काले शेयर गरेका उनका तस्बिर फ्यानले पनि निकै रुचाएका छन् । उनका तस्बिरमा राम्रो प्रतिक्रियाहरु आएका छन् । ति तस्वीर हेर्नुहाेस ।

प्रतिक्रिया दिनुहोस्