बज्र एन्ड बज्रचार्यद्वारा बाथरुमका सामानमा दशैं अफर



नेपाल समाचारपत्र, काठमाडौं।दशैंलाई लक्षित गर्दै बज्र एन्ड बज्रचार्य इन्टरप्राइजेजले दशैं फेस्टिवल अफर ल्याएको छ।

यस योजनाअन्र्तगत कुनै पनि ग्राहकले यस इन्टरप्राइजेज्का आउटलेट (बानेश्वर, लगनखेल, ढोलाहिटी र पोखरा) बाट बाथरुममा प्रयोग हुने सामान किन्दा विभिन्न सुविधा प्राप्त गर्न सक्नेछन्।

जस्तै कि कुनै ग्राहकहरूले एक कमोडको खरिदमा अर्काे एक कमोड सित्तैमा प्राप्त गर्नेछन्।

त्यसैगरी उपभोक्ताहरूले अन्य वाथरुममा प्रयोग हुने सामानहरू खरिद गर्दा गिफ्ट ह्याम्पर , क्यास् ब्याक र विशेष सहुलियत जस्ता सुविधा पनि प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्