प्रभु बैंकको कालाबञ्जरमा शाखा विस्तार



काठमाडौं, (नेस)।प्रभु बैंकले सुनसरी जिल्लाको बराह क्षेत्र नगरपालिका वडा नं. ०५ स्थित कालाबञ्जरमा आफ्नो १९५औं शाखा सञ्चालनमा ल्याएको छ।

बैंकको कालाबञ्जर शाखा कार्यालयको उद्घाटन बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख निलम खनालले गर्नु भएको हो।

प्रभु बैंकले गत आवमा २ अर्ब ८६ करोड ७६ लाख ९३ हजार सञ्चालन मुनाफा गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्