सुकेको काठमा तस्करका आँखा कर्मचारीकै मिलेमतोमा काठ तस्करी



गोकुल घोरसाइने, बारा।जिल्लाका वनबाट सखुवाको गोलिया काठ तस्करी गर्ने क्रम बढेको छ। जिल्ला वन कार्यालयका कर्मचारीको मिलेमतोमा तस्करहरूले जैतापुर वन क्षेत्रस्थित पसाहा नदी किनाराको जंगलबाट तस्करी हुँदै आएको हो।

खासमा एकदमै भीडभाड हुने भएकाले दलालले नेपालगन्ज नाकालाई जोखिमपूर्ण यात्राको लागि सहज मान्ने गर्दछन्। सामान किन्न रुपैडिहा जानेको भीडमा छिराएर नाका पार गराउन सके दिल्ली हुँदै खाडीमुलुक पुर्याउन सकिन्थ्यो भन्ने दलालको एकसूत्रीय धारणा रहने गरेको पाइन्छ।

पसाहा नदी पूर्वको काटघाट मन्दिरदेखि दक्षिण–पश्चिमको क्षेत्रबाट हरिया र सुकेका रुख फँडानी गरी गोलिया तस्करी हुने गरेको हो।

तस्करहरूले यस क्षेत्रको वनमा खडा र सुकेका सखुवालाई निसाना बनाउँदै आएको पाइएको छ। पैडिहामा सामान किन्न जान थालेका हौ।

एक जनाको साथमा ५ सय रुपियाँ थियो। अर्कोको साथमा १ रुपियाँ पनि थिएन। तर, पनि उनी भन्दै थिइन्, रुपैडिहामा सामान किन्न थालेको हो। उनलाई रुपैडिहामा सित्तैमा सामान मिल्नेवाला त थिएन।

जहाँ पैसा बिना बात मारिदैन, त्यहाँ सित्तैमा सामान मिल्ने कुरै हुँदैन तर के गर्नु दलालले घोकाएकै यस्तै थियो। सुँगालाई ‘पट्टु’ भन्न सिकाए जसरी। उनीहरू यस क्षेत्रका पनि थिएनन्। थिए त एकजना झापा र अर्की मोरङकी।

झापा र मोरङबाट नेपालगन्जको सीमावर्ती भारतीय बजार रुपैडिडामा सामान किन्न भन्दै बोरा बोकेर आएका थिए। त्यसमा पनि रित्तो गोजी।

हाउभाउ, बोलीचालीले गर्दा दुवै महिला शंकाको घेरामा परे। सोधपुछ हुँदै गयो। धेरैबेर पछि पोल खुल्यो। बोरा बोक्नु त नाका पार हुने बहाना थियो।

भौतिक शरीर नेपालगन्जको नाकामा रोकिए पनि मन त उनीहरूको दिल्ली हुँदै कुवेत पुगिसकेको थियो। झापा र मोरङका उनीहरूले शुरूमा एक अर्कालाई चिन्दैनौं भन्दै थिए।

पछि केही सीप नलाग्ने माने क्या हो, काठमाडौंमा आएपछि चिनजान भएको स्वीकार गरे। दलालले काठमाडौंमा राखेर नेपालगन्ज ल्याउनुअघि उनीहरूको परिचय भएको थियो।

जति नै बहाना गरेपनि नाकामा पक्राउ परेपछि अन्ततः उनीहरूलाई आफन्तको जिम्मा लगाइयो।केही दिनअघि दुई युवती पनि सामान किन्न भन्दै नाका पार गर्दै गर्दा समातिए।

चोरले केही न केही प्रमाण छोड्छ भनेझै उनीहरू ‘अभ्यस्त’ भएर सामान किन्न जाने भन्दै नाका पार गर्न लम्किरहदा शंकाको घेरामा परेका थिए। सोधपुछ चलिरहँदा पैसाको कुराले उनीहरू समातिए।

एकजनाको साथमा ३ सय र अर्काको साथमा १ सय ७० रुपियाँ थियो। रुपैडिया किनमेल गर्न हिँड्ने १ सय ७० रुपियाँ लिएर, त्यतिले के नै आउँथ्यो र ?

यी दुई प्रतिनिधिमूलक घटना हुन्। खासमा एकदमै भीडभाड हुने भएकाले दलालले नेपालगन्ज नाकालाई जोखिमपूर्ण यात्राको लागि सहज मान्ने गर्दछन्।

सामान किन्न रुपैडिहा जानेको भीडमा छिराएर नाका पार गराउन सके दिल्ली हुँदै खाडीमुलुक पुर्याउन सकिन्थ्यो भन्ने दलालको एकसूत्रीय धारणा रहने गरेको पाइन्छ।

 

प्रतिक्रिया दिनुहोस्