डाक्टर सन्दुक रुइतको परिवार नै डेंगुको संक्रमणमा



काठ्माडौं। वरिष्ठ आँखा चिकित्सक डा. सन्दुक रुइतको परिवारलाई नै डेंगुको संक्रमण भेटिएको छ ।

डा. रुइतसहित चार जना परिवारका सदस्यलाई डेंगुको संक्रमण भेटिएको ।रुइत परिवारको नर्भिक अस्पताल थापाथलीमा उपचार चलिरहेको छ ।

सन् २००६ को रमोन म्यागसेसे अवार्ड विजेता रुइतले एक लाखभन्दा बढीको मोतीविन्दुको शल्यक्रिया गरिसक्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्