३१४ जना सशस्त्र प्रहरी बलका सईको एकैसाथ सरुवा, को कहाँ ?



?????????????????????????????????????????????????????????

न्युज अफ नेपाल काठमाडौं ।
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले ३१४ जना सशस्त्र प्रहरी बल, नायब निरीक्षकको सरुवा गरेको छ । प्रधान कार्यालयले नायब निरीक्षक (सई) डिल्ली बुढाक्षेत्रीलाई राजस्व तथा भन्सार गस्ती सुरक्षा, महोत्तरी पठाएको छ । उनी सशस्त्र प्रहरी बल, ३० नम्बर गण बागेश्वरी बाँकेमा कार्यरत थिए ।

यस्तै तेजबहादुर जि.सीलाई सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टार, चितवन पढाईएको सशस्त्र प्रहरी बल , नेपाल प्रधान कार्यालयले जनाएको छ ।

यस्तै सरुवा हुनेमा भरत बहादुर शाही, सुशिलदत्त पौडेल, कर्णबहादुर चन्द, युवराज सापकोटा, राजेन्द्र बहादुर शाह, ज्ञानेन्द्र बहादुर राना मगर राजु खड्का लगायत ३१४ जना छन् ।

सरुवाको सूची

APF-SI

प्रतिक्रिया दिनुहोस्