लामखुट्टेसँग युद्ध गर्दै महानगरपालिका



न्युज अफ नेपाल, काठमाडौं । अहिले देशभरका जिल्लाहरुमा डेंगुको महामारी फैलिएको छ । काठमाडौंमा पनि यसका विरामीहरु भेटिएपछि महानगरपालिकाले यसको नियन्त्रण अभियान सुरु गरेको छ ।

राजधानीको भोटेबहाल, लगनटोल, टेकु, कालीमाटी लगायतका क्षेत्रमा डेंगुको सम्भावना बढी देखिएपछि त्यहाँ रहेका झाडीहरुमा डेंगु लामखुट्टे भगाउन धुवाँको मुस्लो लगाउँदै अभियानकर्मिहरु । उनीहरुले आजदेखि शुरु गरेको यो अभियानबाट डेंगुको संक्रमण हुनबाट बचाउने महानगरपालिकाको विश्वास छ ।

तस्वीरः ज्ञानमणि नेपाल कालोटोपी

प्रतिक्रिया दिनुहोस्