म्याक लुब्रिकेन्टका तीन नयाँ उत्पादन



म्याक लुब्रिकेन्टले आफ्ना दुई नयाँ उत्पादन प्यासेन्जर भेकलस्का लागि र एक ग्रिज लन्च गरेको छ। दुई नयाँ प्यासेन्जर भेकल्स्का लागि म्याक अल्फा जेनिथ फाइभ डब्लु–३० र म्याक अल्फा जेनिथ १० डबलु–३० र अर्काे म्याक रुवि ग्रीज पनि लन्च गरेको हो। यी नयँँ उत्पादनले अन्य उत्पादनको तुलनामा गाडीमा माइलेज बढी दिने र इन्जिनमा यस्को बहु बिशेषता रहेको म्याक लुब्रिकेन्टको दाबी छ।

म्याक लुब्रिकेन्ट भारत पेट्रोलियम कर्पाेरेशनको उत्पादनमध्येको एक उत्पादन हो। यसले शोमा ग्राहक तथा दर्शकबाट धेरैभन्दा धेरै सकारात्मक प्रतिक्रिया पाइरहेको म्याक लुब्रिकेन्टले जनाएको छ। नाडाले आयोजना गरेको अटो सोको उद्घाटन अर्थमन्त्री डा. युवराज खतिवडा र भारत पेट्रोलियम कर्पारेसनका कार्यकारी निर्देशक भि आनद र सिप्रदी टे«डिङका सीईओ राजनबाबु श्रेष्ठले गर्नुभयो।

 

प्रतिक्रिया दिनुहोस्