पुरुषको लिङ्ग जस्तै देखिने अनौठो सर्प



संसारमा हामीले नदेखेका विभिन्न प्रजातिका प्राणीहरु हुने गर्दछन् । यस्तै अनौठो उभयचर प्रजाति ब्राजिलमा फेला परेको छ । यो अनौठो प्राणी १८०० को उत्तरार्धमा ब्राजिलको वर्षावनमा पहिलो पटक पत्ता लागेको थियो।

२०११ मा मजदुरले विवादास्पद जलविद्युत परियोजनाको लागि माडेरा नदी (अमेजनको सहायक नदी) को एक भाग निकाल्ने क्रममा यी छ वटा विचित्र, नेत्रहीन प्राणीहरू भेट्टाएका हुन् । यस अघिसम्म धेरै मानिसहरूले उक्त अचम्मको प्राणी बारेमा सुनेका थिएनन्।

यस्तो अचम्मको प्राणी सर्प रहेको पशु विशेषज्ञहरूले पत्ता लगाएका छन् । यो सर्पको टाउको हेर्दा दुरुस्तै पुरुषको लिङ्गा जस्तो देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्