पञ्चदान पर्वमा जे देखियोः फोटो फिचर



काठमाडौँ । भक्तपुरमा नेवार समुदायले मंगलबार पञ्चदान पर्व मनाएका छन् । हरेक वर्ष भाद्र कृष्ण त्रयोदशी अर्थात गुँलागा त्रयोदशीमा वौद्ध धर्मावलम्बी नेवार समुदायले पञ्चदान पर्व मनाउने गर्दछन् ।

यो दिनमा अन्न, गेडागुडी फलफूल सख्‍खर पानी (सर्वत) र औषधीको दान गरिन्छ । भक्तपुरका विभिन्न पाँच टोलमा रहेका दिपंकर बुद्धको पूजा गरेर र दान दिएर पञ्चदान पर्व मनाइन्छ ।
तस्वीरः उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्