किन एक्कासी नेता नेपाल मालदिभ्स जाने लागे ?



काठमाडौँ । नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल सोमबार साँझ पाँच दिनका लागि मालदिभ्स जाने भएका छन्।

उनी एक विश्वविद्यालयको दीक्षान्त समारोहमा प्रमुख अतिथि बन्न मालदिभ्स जान लागेका हुन्।

प्रतिक्रिया दिनुहोस्