‘नो पेन्टी डे’



विश्वभरमा मानिसहरुले विभिन्न दिवसहरु मनाउँदै आइरहेका छन् । पश्चिमि मुलुकका मानिसले बर्थ डे ,फ्रेन्डिसिप डे, भ्यालेन्टाइन डे आदि मनाएको त हामीले सुन्ने र देख्ने गरेका छौ नै । ‘नो पेन्टी डे’ यो सुन्दा तपाईहरुलाई अचम्म लाग्यो होला । ‘नो पेन्टी डे’ पश्चिमि मुलुकमा जुन २२ गते मनाइन्छ ।

सामाजिक सञ्जालको विस्तारसँगै यो दिवस मनाउनेको सङ्ख्या बढीरहेको छ ।‘ नो पेन्टी डे ९० को दशकको सुरुवातबाट मनाउन थालिएको विश्वास रहेको छ । यो दिवसमा विशेषगरी युवतीहरूले पेन्टी लगाउँदैनन् । स्वतन्त्रताको महसुसका लागि यो दिवस मनाइएको पनि भनिन्छ ।

अहिलेको बढ्दो सामाजिक सञ्जालसँगै यो दिवस विश्वभरमा फैलिदै गएको छ । पेन्टी लगाउँदा स्वास्थ्यलाई नराम्रो असर पर्ने विश्वास धेरैले गर्दछन् । तर, यस दिवसको समर्थन गर्ने युवतीहरूले भने पेन्टी नलगाउँदा सजिलो हुने र स्वतन्त्रता महसुस हुने गरेको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्