राष्ट्रपति भण्डारीद्धारा विधेयक प्रमाणीकरण



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भूउपयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ प्रमाणीकरण गर्नुभएको छ ।

सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको सो विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम आज प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्