पत्रकार हमाललाई रिहा गर्न महासंघको माग



काठमाडौँ । पत्रकार ओम हमालको रिहाईको माग गर्दै पत्रकार महासंघले विज्ञप्ति जारी गरेको छ । बिनाकारण पत्रकार हमाललाई गिरफ्तार गरिएको जनाउदै महासंघले तत्काल रिहा गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।

पक्राउ परेका हमाल नेपाल पत्रकार महासंघ कास्की शाखाका सदस्य तथा जनसञ्चाल डटकमका सम्पादक हुन् ।

प्रहरीले हमाललाई नेत्रविक्रम चन्द विप्लव समूहको कार्यकर्ता भएको भन्दै पक्राउ गरेको हो ।

विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस्