प्रहरी समायोजन विधेयक पारित



काठमाडौं, (नेस)।प्रहरी समायोजन विधेयक–२०७६ सर्वसम्मतिबाट स्वीकृत भएको छ।

बिहीबार बसेको राष्ट्रिय सभा बैठकले विधेयक स्वीकृत गरेको हो।

राष्ट्रिय सभा बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले उक्त विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो।

 

प्रतिक्रिया दिनुहोस्