बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी



काठमाडौँ । काठमाडौँको बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको छ । बिहीबार मध्याहन्न १२ बजे औद्योगिक क्षेत्रमा रहको फोर्स मोटर ग्यारेजमा आगलागी भएको प्रहरीले जनाएको छ ।

तीनवटा दमकलका साथसाथै स्थानयिको सहयोगमा आगो नियन्त्रणको प्रयास जारी रहेको प्रहरीले बताएको छ ।

आगलागीको कारण भने खुलेको छैन ।थप विवरण आउन बाँकी

 

प्रतिक्रिया दिनुहोस्